मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दक्ष जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा

gorkhapatraonline.com · Sun Jun 21 03:12:09 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री एवं कृषि तथा वन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले कृषि तथा वन विश्वविद्यालयलाई विशिष्टीकृत विश्वविद्यालयका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री पोखरेलले गुणस्तरीय शिक्षा, अनुसन्धान, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय सहकार्य, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्धनमा सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)