दुई बालिकासहित ३ जनाको डुबेर मृत्यु
setopati.com · Sun Jun 21 03:12:47 GMT 2026
सुर्खेतमा एकै दिन दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका – १० पठान टोलका १५ वर्षीया सम्झना थापा र १३ वर्षीया कल्पना रावत शनिबार टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)