भोटेकोशी बाढी- अहिलेसम्म २७० जनाको शव फेला
nepalpress.com · Thu Aug 27 09:23:57 GMT 2026

काठमाडौं । रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २७० जना शव फेला परेको छ ।
प्रहरीका अनुसार रसुवाबाट १७ जना, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)