श्रीमद्भगवद्गीता सम्बन्धी केही तथ्य थाहा पाउनुहोस्
lokaantar.com · Fri Jul 23 00:31:00 GMT 2021
श्रीमद्भगवद्गीता हिन्दूहरूको पवित्रतम ग्रन्थमध्ये एक हो । यसमा जीवनको सार खिचिएको छ । यसको अनुशीलनले जीवन निर्वाहमा महत्त्वपूर्ण योगदान गर्छ ।
भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशमा जीवनको अर्थ विस्तारपूर्वक बुझाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)