इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य
nepalnews.com · Thu May 28 07:45:47 GMT 2026
काठमाडौं। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत इन्डोनेसियासँगको खेल जित्न नेपालले ११४ रनको लक्ष्य पाएको छ।
मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)