'मेरो डान्स युनिभर्स' विजेता रिस्ता अब फिल्ममा, भित्रिइन् 'आ बाट आमा २'मा
setopati.com · Thu May 28 07:37:00 GMT 2026

चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'आ बाट आमा २'मा 'मेरो डान्स युनिभर्स २'की विजेता रिस्ता गुरूङ अनुबन्धित भएकी छन्।
निर्माण टिमले पत्रकार सम्मेलनमार्फत उनलाई फिल्मकी अभिनेत्रीका रूपमा सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)