पटनामा डुंगा पल्टिँदा दुईको मृत्यु,पाँचजना बेपत्ता
annapurnapost.com · Thu May 28 07:41:55 GMT 2026

काठमाडौं : भारतको पटनास्थित गंगा नदीमा डुङ्गा पल्टिँदा दुईजनाको मृत्यु भएको छ। डुङ्गामा सवार सातजनालाई उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पटना जिल्ला प्रशासनले अहिलेसम्म दुईजनाको शव निकालिएको र सातजनाको उद्धार गरिएको जनाएको छ। अन्य पाँचजना बेपत्ता रहेको जनाइएको छ। उद्धार प्रयास जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)