गाजा युद्धबारे छलफल गर्न इस्लामिक देशको विशेष बैठक
ekantipur.com · Fri Nov 10 01:02:35 GMT 2023
काठमाडौँ — इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच जारी युद्धबारे छलफल गर्न साउदी अरबले इस्लामिक देशहरूको संगठन ओआईसीको विशेष बैठक डाकेको छ । ओआईसीका अनुसार शनिबार बैठक बस्ने तय भएको छ ।
‘प्यालेस्टाइनका सर्वसाधारणमाथि इजरायलको तीव्र आक्रमणलाई ध्यान दिँदै नोभेम्बर ११ मा अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले साउदी अरबको आह्वानमा रियादमा विशेष इस्लामिक शिखर सम्मेलन गर्दै छ,’ ओआईसीले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)