सहारा खोज्दै दलबहादुर दमाईको परिवार, कठिन बन्दै जीवनस्तर
news24nepal.tv · Sun Jun 21 03:21:02 GMT 2026

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा ५ रूगिन बस्ने वर्ष ५५का दलबहादुर दमाई विगत १५ वर्ष देखि रिथि राजाको गोठमा बस्दै आएका छन् ।
दलबहादुरको परिवारले गाउँमा पुख्र्यौलीदेखि रिथिराजाको खेतवारीमा काम गर्दै आएका हुन । जन्मजात शारीरिक अपांग भएका दलबहादुरका आमाबुवाको मृत्युपछि उनको अवस्था नाजुक बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)