सुर्खेतमा एकै दिन दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु
himalpress.com · Sun Jun 21 03:25:07 GMT 2026

सुर्खेत- सुर्खेतमा एकै दिन दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको वीरेन्द्रनगर नगरपालिका – १० पठान टोलका १५ वर्षीया सम्झना थापा र १३ वर्षीया कल्पना रावत शनिबार टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
दुवैजना बालिकालाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँमा पुर्याउँदा पौने ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए। शनिबार साँझ साढे ६ बजेतिर पौडी खेल्ने क्रममा उनीहरु खोलामा डुबेर बेपत्ता भएको खबर पाएपछि प्रहरी चौकी सुब्बा कुनाबाट प्रहरी सहायक निरीक्षक अनिलकुमार शाहीको नेतृत्वमा ५ जनाको टोली खोज तथा उद्धारको लागि खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)