मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा डुबेर दुई किशोरको मृत्यु, बर्दियामा एक बेपत्ता

nepalpress.com · Sun Jun 21 03:25:46 GMT 2026

रुपन्देही । कालिगण्डकीमा डुबेका पाल्पाका दुईजना किशोर मृत अवस्थामा भेटिएका छन् भने बर्दियामा एकजना किशोर डुबेर बेपत्ता भएका छन् ।

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बिहीबार बेलुकी पाल्पाको बगनासकाली गाउँपालिका–६ शिखरडाँडा घरभएका दुईजना किशोर डुबेर बेपत्ता भएका थिए । स्थानीय २४ वर्षीय पुजन गाहा र १४ वर्षीय शिशिर गाहा नामका किशोर मृत अवस्थामा फेला परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)