‘मेरो आफ्नै संसार’ सार्वजनिक
nagariknews.nagariknetwork.com · Thu May 28 07:57:40 GMT 2026

नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ।
सर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको उक्त गीत बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)