युरोपेली संघले भन्यो- अमेरिका-इरान युद्ध खतरनाक मोडमा
lokaantar.com
युरोपेली संघले अमेरिका-इरान युद्ध र शान्ति खतरनाक मोडमा रहेको बताएको छ ।
साइप्रसमा युरोपेली संघका विदेश नीति प्रमुख काजा कालासले अमेरिका र इरान हाल युद्ध र शान्ति बीचको धेरै खतरनाक मोडमा रहेको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)