आइपिएलमा लखउनको रोमाञ्चक जित, बैंग्लोर एक रनले पराजित
farakdhar.com · Tue Apr 11 00:49:38 GMT 2023
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध लखनउ सुपर जायन्ट्सले एक विकेटको रोमाञ्चक जित जित निकालेको छ ।
बैंग्लोरले दिएको २ सय १३ रनको बलियो लक्ष्य लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लागि मार्कस स्टोइनिस र निकोलस पूरनले आक्रामक पारी खेले । ३० बलको सामना गरेका स्टोइनिसले ६ चौका र ५ छक्कासहित ६५ रन बनाए । त्यस्तै, पूरनले १९ बलमा ७ छक्का र ४ चौकाको मद्दतमा ६२ रनको विस्फोटक इनिङ खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)