विधायन व्यवस्थापन समितिको बैठक बस्दै
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री र कृषि मन्त्रालयका सचिवलाई बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)