कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो
nepallive.com · Thu May 28 07:55:30 GMT 2026

काठमाडौँ – नेपाली काँग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष पदबाट हटाइएका छन्। गुल्मीका दुई स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले सूचना जारी गरेको हो।
मुसिकोट नगरपालिका-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पदमा बहादुर विष्ट पदमुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)