विश्वकप फुटबलमा छनोट भएर पनि खेल्न नपाएको भारत
setopati.com · Thu May 28 07:59:00 GMT 2026
दोस्रो विश्वयुद्धका कारण १२ वर्षसम्म विश्वकप फुटबल आयोजना हुन सकेको थिएन।
विश्वयुद्धको समाप्तिपछि शान्तिको सन्देश दिन सन् १९५० मा ब्राजिलमा आयोजना भएको चौथो संस्करणको विश्वकपले ठूलो महत्व बोकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)