स्पेनलाई पन्छाएर जर्मनी क्वाटरफाइनलमा
ekantipur.com · Wed Jul 13 00:31:55 GMT 2022
ब्रेन्टफोर्ड — महिला युरो २०२२ मा जर्मनीले मंगलबार स्पेनलाई २–० को गोलअन्तरले पराजित गर्दै युरो २०२२ को क्वाटरफाइनल यात्रा तय गरेको छ । जर्मन जीतमा क्लारा बुल र एलेकजान्ड्रा पपले गोल गरे ।
यसअघि आफ्नो पहिलो खेलमा डेनमार्कलाई सजिलै हराएको जर्मनीले स्पेनलाई पन्छाउन भने कडा मेहनत गर्नु परेको थियो । यो नतिजापछि समूह ‘बी’ मा जर्मनी लगातार दुई जितबाट अधिकतम ६ अंकसँगै शीर्ष स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)