मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तालिबान–अफगान सुरक्षाबल युद्धको मारमा बालबालिका, तीन दिनमा कम्तीमा २७ जनाको मृत्यु

deshsanchar.com · Tue Aug 10 01:11:44 GMT 2021

अफगानिस्तानमा जारी हिंसाको क्रममा पछिल्लो तीन दिनमा कम्तीमा २७ बालबालिकाको ज्यान गएको छ ।

तालिबान बिद्रोही र सरकारी सुरक्षाबलबिच जारी द्वन्द्वका कारण बालबालिका जोखिममा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)