मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले आज बजेट ल्याउँदै

onlinekhabar.com · Mon May 29 00:37:07 GMT 2023

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारक नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)