रहेनन् हास्य कलाकार खेम शर्मा
nepalpress.com · Sun Jun 21 03:38:00 GMT 2026

काठमाडौं । हास्य कलाका खेम शर्माको अमेरिकामा निधन भएको छ । कलाकार सरोज खनालले सामाजिक सन्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
दुई दशकदेखि अमेरिकाको बाल्टिमोर राज्यम सपरिवार बसोबास गर्दै आएका उनी पछिल्लो केही वर्षदेखि क्यान्सर रोगले ग्रस्त थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)