स्वास्थ्य बीमा बोर्डको दायित्व भुक्तानी १८ अर्ब बढी
khabarhub.com · Thu May 28 08:11:12 GMT 2026

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको १८ अर्ब बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)