रिजाल पुनः लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा सर्वसम्मत
setopati.com · Thu May 28 08:13:02 GMT 2026
लुम्बिनी प्रदेश तेक्वान्दो संघको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः बिमल रिजालकै नेतृत्वमा सर्वसम्मत रूपमा १६ सदस्सीय कार्यसमिति चयन गरेको छ।
प्रदेशमा संघको पहिलो पटक गठन भएको तदर्थसमिति समेतलाई जोड्दा रिजालको यो तेस्रो कार्यकाल हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)