महिला शिक्षक : आधारभूत तहमा उत्साहजनक
himalpress.com · Thu May 28 08:13:21 GMT 2026

काठमाडौँ- सामुदायिक विद्यालयको आधारभूत तहमा महला शिक्षकको संख्या उत्साहजनक रहे को छ। बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दा उक्त आँकडा सार्वजनिक गरेका हुन्।
आर्थिक सर्वेक्षण अनुसार आधारभूत तह (कक्षा १-८) मा महिला शिक्षकको अनुपात ४९.१ प्रतिशत पुगेको छ। यो अनुपात पुरुष शिक्षकको संख्यासँग करिब बराबरीको अवस्था हो। यद्यपि, माध्यमिक तह (कक्षा ९-१२) मा भने महिला शिक्षकको उपस्थिति निकै कमजोर अर्थात् मात्र २२.९ प्रतिशत रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)