मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कुवेतको एक भवनमा आगलागी ४८ आप्रवासी कामदारको मृत्यु, दर्जनौं घाइते

rajdhanidaily.com · Wed Jun 12 23:08:09 UTC 2024

काठमाडौं । कुवेतमा झन्डै २ सय विदेशी कामदार रहेको एउटा भवनमा बुधबार बिहानै आगलागी हुँदा ४८ भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । आगलागीमा परी कुवेतको एनबीटीसी कम्पनीमा कार्यरत ४८ आप्रवासी श्रमिकको मृत्यु भएको हो ।

कुवेत सहरको दक्षिणमा पर्ने मंगाफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगाफ भवनमा आगलागीमा परी ४८ जनाको मृत्यु भएको र अधिकांश भारतीय मजदुर रहेका बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)