चैत मसान्तसम्मको कृषि मन्त्रालयको पुँजीगत खर्च ०.६ प्रतिशत मात्रै, अरुको कति ?
khabarhub.com · Thu May 28 08:14:36 GMT 2026

काठमाडौं – चालु आर्थिक वर्षको ९ महिना अवधिमा संघीय सरकारको मन्त्रालयगत खर्चमा सबैजसो मन्त्रालय कमजोर देखिएका छन् । तुलनात्मक रूपमा चालु खर्चमा समेत सबै मन्त्रालय कमजोर देखिएकोमा कतिपय मन्त्रालयले त १ प्रतिशत पनि पुँजीगत खर्च गर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)