शेयर चलखेल प्रकरण : सीआईबीको पत्रपछि ५६ जनाको कारोबार रोक्का, कसरी हुँदैछ अनुसन्धान ?
nepalbahas.com · Thu May 28 08:13:16 GMT 2026

शेयर चलखेल प्रकरण : सीआईबीको पत्रपछि ५६ जनाको कारोबार रोक्का, कसरी हुँदैछ अनुसन्धान ?
१४ जेठ, काठमाडौं । शेयरबजारमा भएको अनधिकृत चलखेलको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिचौलिया दीपक भट्ट र सुलभ अग्रवालसहितकाे कारोबारमा संलग्न उद्योगी र ६ कम्पनीका सञ्चालक तथा माथिल्लो तहका कर्मचारीको विवरण पठाएर दोस्रो बजारमा शेयर कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)