८० वर्षीया वृद्धासहित २ सयभन्दा बढी अंगदातालाई किष्ट शिक्षण अस्पतालले गर्यो सम्मान
nepalpress.com · Thu May 28 08:15:14 GMT 2026

काठमाडौं । किष्ट शिक्षण अस्पतालअन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले २०० भन्दा बढी अंगदातालाई सम्मान गरेको छ ।
मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्याएबापत सम्मान तथा कृतज्ञता व्यक्त गर्न विशेष समारोह आयोजना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)