कुरासाओसँग गोलरहित बराबरीमा रोकियो इक्वेडर
setopati.com · Sun Jun 21 03:48:03 GMT 2026

फिफा विश्वकप २०२६ मा इक्वेडरले कुरासाओसँग बराबरी खेलेको छ।
आइतबार बिहान कन्सास सिटी स्टेडियममा भएको खेलमा इक्वेडरले कुरासाओसँग गोलरहित बराबरी खेलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा