सडकमै पल्टियो महेन्द्रनगरबाट बाजुराको मार्तडी जाँदै गरेको बस
setopati.com · Sun Jun 21 03:39:00 GMT 2026

महेन्द्रनगरबाट बाजुराको मार्तडी गइरहेको बस सडकमै पल्टिएको छ।
आज बिहान ७ बजेर १० मिनेटमा उक्त बस साँफेबगर-मार्तडी सडक खण्डस्थित बुढीगंगा नगरपालिका ८ रिठाबजार क्षेत्रमा सडकमै पल्टिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)