समयमा उद्धार नहुँदा मर्यो हिलोमा गाडिएको जंगली हात्तीको छावा
khabarhub.com · Thu May 28 08:24:52 GMT 2026

इनरुवा – बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)