अर्घाखाँची प्रदेशसभा (२)मा एमालेका घिमिरे विजयी
ekantipur.com · Wed Nov 23 18:17:53 GMT 2022
अर्घाखाँची — अर्घाखाँची प्रदेशसभा (२) मा नेकपा एमालेका रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् । उनले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार भुसालले २१ हजार ९ सय ७५ मत ल्याए ।
भुसाललाई ८ सय १ मतान्तरले पराजित गर्दै घिमिरे विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)