मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु

barnanmedia.com · Sat Dec 13 21:35:00 GMT 2025

कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि सहमति भएको भन्ने भनाइलाई थाई प्रधानमन्त्रीले खण्डन गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)