अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
setopati.com · Thu May 28 08:31:06 GMT 2026

राइड सेयरिङ हुँदै सुपर एप बनिरहेको पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ।
पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा पठाओ हेलीको सुरुवात गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)