दुई बालिकासहित ३ जनाको डुबेर मृत्यु
nepalsamaya.com · Sun Jun 21 03:58:00 GMT 2026
कर्णाली- सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ।
सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)