आज अन्तरराष्ट्रिय योग दिवस मनाइँदै
deshsanchar.com · Sun Jun 21 01:21:53 GMT 2026

काठमाडौँ- ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)