रुम नायक बन्दा कुरासाओले विश्वकपमा जोड्यो पहिलो अंक, रोकियो इक्वेडर
deshsanchar.com · Sun Jun 21 02:29:16 GMT 2026

विश्वकप फुटबलमा नवप्रवेशी कुरासाओले पहिलो अंक प्राप्त गरेको छ। गोलकिपर एलोय रुमको अविश्वसनीय प्रदर्शनको मद्दतमा कुरासाओले विश्वकप इतिहासकै पहिलो अंक हात पारेको हो। समूह ‘ई’ अन्तर्गतको खेलमा दक्षिण अमेरीकी राष्ट्र इक्वेडरसँग गोलरहित बराबरी खेल्दै कुरासाओले ऐतिहासिक नतिजा निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
फिफा