विश्वकप फुटबल: उत्कृष्ट पुनरागमन गर्दै जर्मनी नकआउट चरणमा
deshsanchar.com · Sat Jun 20 22:27:16 GMT 2026

\डेनिज उन्डाभको इन्जुरी समयको गोलमा चारपटकको विश्व च्याम्पियन जर्मनीले नकआउट चरणमा स्थान बनाएको छ। आइभरी कोस्ट विरुद्ध उत्कृष्ट पुनरागमन गर्ने क्रममा सब्स्टिच्युट उन्डाभले दुई गोल गर्दै टोलीलाई नकआउट चरणमा स्थान पक्का गराए। २-१ को जितसँगै जर्मनी अन्तिम खेल अगावै नकआउटचरणमा स्थान बनाउन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
फिफा