तटीय बस्ती बग्दा छ हजारभन्दा बढीको मृत्यु
gorkhapatraonline.com · Thu Sep 14 06:17:59 GMT 2023
काठमाडौँ, भदौ २८ गते ।
लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा छ हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। १० हजारभन्दा बढी मानिस हराइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)