भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)
khabarhub.com · Sun Jun 21 04:06:55 GMT 2026

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणले सामूहिक योगाभ्यास गरेका छन् । ‘योगमार्फत स्वस्थ रहौँ’ भन्ने सन्देशका साथ आयोजित उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा योगप्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)