खप्तड र धौलागिरी लघुवित्तको शनिबार साधारण सभा बस्दै, मर्जर प्रस्ताव अनुमोदन गरिने
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : खप्तड र धौलागिरी लघुवित्तको शनिबार (वैशाख १६ गते) एकैदिन साधारण सभा बस्ने भएको छ । खप्तड र धौलागिरी एक आपसमा मर्ज हुँदैछन् । दुवै कम्पनीले मुख्यरुपमा सोही प्रस्ताव राखेर सभा बोलाएका हुन् । जसमा खप्तडको सभा होटल नमस्ते, अत्तरीयामा दिउँसो १ बजे सुरु हुनेछ । यस्तै, धौलागिरीको साधारण सभा, धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, सभाहल उपल्लाचौर, बाग्लुङमा बिहान १० बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)