लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन
rajdhanidaily.com · Wed Nov 30 23:21:55 GMT 2022
नेपालले लोकतान्त्रिक मूल्य तथा मान्यतालाई जनमानसले अन्योन्याश्रित आवश्यकताका रूपमा अंगिकार गरिआएको सन्दर्भमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकासका दिशामा विभिन्न चुनौतीहरू हाम्रासामु छन् । लोकतन्त्रका आधारभूत मूल्य तथा मान्यतालाई जनताको चासो र चिन्तनको विषयवस्तु बनाउने सवालमा हाम्रा राजनीतिक दल तथा राज्य सञ्चालनका अंगले कुुन तथा के कति मानेमा महत्व दिइआएका छन् ? यी सवालले अहं महत्व राख्दछन् ।
मंसिर ४ गते मुलुकमा जनप्रतिनिधिमूलक संस्था संघीय संसद्को प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि एकै चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । आफ्ना जनप्रतिनिधिहरू निर्वाचित गर्न आमविवेकशील मतदाता आतुर छन् । लोकतन्त्रको सार र लोकतन्त्रको जीवन्तताका लागि आगामी आमनिर्वाचनले खास मानेमा अहं महत्व राख्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)