मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–२८ ले जीवाश्म इन्धन अन्त्यको सुरुवात गर्‍यो, यस्ता छन् सम्मेलनका चार आकर्षण

shilapatra.com · Fri Dec 15 00:42:29 GMT 2023

यूएईको दुबईमा दुई हप्तासम्म चलेको संयुक्त राष्ट्र संघको जलवायु शिखर सम्मेलन सम्पन्न भएको छ । जलवायु परिवर्तन नियन्त्रणका लागि बसेको सम्मेलनमा बुधबार जीवाश्म इन्धनबारे ऐतिहासिक सम्झौता भयो ।

विश्वका २ सय राष्ट्रहरू जीवाश्म इन्धन खपत घटाउन सहमत भएका हुन् । दुबईमा भएको शिखर सम्मेलनमा लामो वार्तापछि मात्र नयाँ सम्झौतामा सहमति भएको हो । यसअघि जीवाश्म इन्धन खपत गर्न पूर्ण रूपमा बन्द गरिनुपर्ने प्रस्तावहरू पेस हुँदा तेल धनी राष्ट्रहरूले विरोध जनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)