मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश

nepalbahas.com · Sun Jun 21 04:09:57 GMT 2026

आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश

७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा जर्मनीले आइभरी कोस्टलाई हराउँदै राउन्ड अफ ३२ मा स्थान बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय