४० हजार बढी बालबालिका पूर्ण खोपबाट बञ्चित
onlinekhabar.com · Thu May 28 08:43:33 GMT 2026

१४ वैशाख, काठमाडौं । अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप पाउनबाट बञ्चित भएका छन् ।
आर्थिक सर्वेक्षण २०८२/०८३ को तथ्यांक अनुसार सन् २०२५ मा ९२ प्रतिशत बालबालिका मात्रै पूर्ण खोप पाएका छन् । जबकि सन् २०२४ मा भने ९५.९ प्रतिशत बालबालिकाले खोप लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)