स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन दिन आगामी बजेटमा कस्तो व्यवस्था हुनुपर्छ?
swasthyakhabar.com · Thu May 28 08:49:51 GMT 2026

काठमाडौं – आगामी बजेटमा नेपालमा नै धेरै मात्रामा बन्ने औषधिहरूको आयातमा भन्सार शुल्क बढाउनुपर्ने धारणा औषधि उद्योगीहरूले राखेका छन्।
आयातित औषधीहरूको भन्सार शुल्क कम हुँदा नेपाली औषधीले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने स्थिति भएको भन्दै उनीहरूले यस्तो माग गरेका हुन्। अत्यावश्यक औषधि विदेशबाट आयात गर्नुभन्दा पनि ती औषधि उत्पादनको जिम्मा स्वदेशी औषधि कम्पनीलाई नै दिइनुपर्ने उनीहरूको धारणा छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)