मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगाः अन्तिम खेलबाटै च्याम्पियनको टुंगो लाग्ने, बार्सिलोनाको सम्भावना हट्यो

nepalipatra.com · Mon May 17 05:47:55 GMT 2021

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा उपाधिका लागि अन्तिम खेलसम्म प्रतिक्षा गर्नुपर्ने भएको छ ।

गएराति एकैपटक १० खेलहरु भए । जसमा एट्लेटिको मड्रिड र रियल मड्रिड विजयी हुन पुग्यो भने बार्सिलोना सेल्टा भिगोसँग पराजित हुन पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)