मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णालीको पर्यटन प्रवर्द्धन गर्न ‘राइड टु रारा’ प्रतियोगिता

deshsanchar.com · Tue Apr 18 16:22:13 GMT 2023

कर्णाली – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता हुने भएको छ।

त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा वैशाख १०–१३ गतेसम्म ‘राइड टु रारा’ कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रममा २० वटा बुलेट बाइकमा ४० जना राइडर्स रारा पुग्ने र उनीहरुको खान तथा अन्य व्यवस्थापन आयोजकले गर्ने प्रालिका सञ्चालक मनराज सिम्खडाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)