कांग्रेस छाडेर रास्वपातिर लागेका दुई वडाध्यक्षको पद रिक्त
nepalviews.com · Thu May 28 08:52:45 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त भएको छ ।
निर्वाचन आयोगले बिहीबार सूचना जारी गरी गुल्मीको मुसिकोट नगरपालिका-२ र धुर्कोट गाउँपालिका-३ को वडाध्यक्ष पद रिक्त भएको जनाएको छ । मुसिकोट-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट-३ का वडाध्यक्ष पद्म बहादुर विष्टको पद रिक्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)