मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्, सरकार र पत्रकार एकअर्काका परिपूरक

gorkhapatraonline.com · Sun Jun 21 04:25:28 GMT 2026

लेखनाथ, असार ७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसद्, सरकार र पत्रकार एकअर्काका परिपूरक भएको बताउनुभएको छ । लोकतान्त्रिक व्यवस्थामा एकअर्कालाई जिम्मेवार, जवाफदेही बनाउँदै पारदर्शिता, विकास र सुशासनका लागि तीन पक्षकै सन्तुलित सम्बन्ध जरुरी हुने उहाँको भनाइ छ ।

संसदीय पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यव्रmममा मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “संसद्बाट सरकार बन्छ तर संसद्, सरकार र पत्रकार एकअर्काका परिपूरक हुन्छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय